कालिकालाई चढाइयो खिर
बागलुङ, १५ साउन आज साउन १५ अर्थात खिर दिवस । यस दिन घरघरमा खिर खाने परम्परा छ । बागलुङस्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरमा पनि आज खिर चढाइयो । कालिका भगवती देवीलाई साउन महिनामा खिर चढाउने चलन छ । खिर चढाउने तिथि यस वर्ष साउन १५ मै परेको मन्दिर गुठी समितिका अध्यक्ष भूपेन्द्र खड्काले बताउनुभयो […]