महिलालाई उद्यमशीलतासँग जोड्न साबुन बनाउने तालिम
बागलुङ, २७ साउन महिलालाई उद्यमशीलतासँग जोड्ने उद्देश्यले बागलुङमा साबुन बनाउने तालिम सुरु गरिएको छ। महिला उद्यम विकास समिति बागलुङको आयोजनामा महिलाहरूलाई निःशुल्क रूपमा साबुन बनाउने तालिम सञ्चालन गरिएको हो। मंगलबार आयोजित एक कार्यक्रमबीच तालिमको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कँडेलले साना स्तरबाट सुरु भएका उद्यमहरू नै समयसँगै ठूला उद्योग र […]