आवश्यकता र औचित्यका आधारमा संविधोन संशोधन गर्नुपर्नेमा जोड
बागलुङ, १७ जेठ आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । राष्ट्रिय जनमोर्चा, बागलुङद्वारा बुधबार सदरमुकाममा आयोजित ‘वर्तमान राजनीतिक अवस्था र संविधान संशोधन’ विषयक अन्तरक्रिया कार्यक्रममा राष्ट्र र जनताको हितलाई केन्द्रमा केन्द्रमा राखेर संविधान संशोधन गर्नुपर्नेमा जोड दिइएको हो । कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्दै राष्ट्रिय जनमोर्चाका पूर्वसचिव कृष्ण अधिकारीले संविधान गतिशील […]