यी हुन् बागलुङ–१ का एमाले उम्मेदवार हिरा केसीका प्रतिबद्धता
बागलुङ,९ फागुन बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हिराबहादुर केसीले आफ्नो निर्वाचन क्षेत्रलाई लक्षित गर्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै शनिवार बागलुङमा पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा उनले बागलुङ क्षेत्र नं. १ को विकास र समृद्धिका लागि भन्दै विभिन्न बुँदामा आफ्ना प्रतिबद्धता पत्र […]