उच्च अदालत बागलुङको सेवा सोमबारदेखि नियमित हुने
बागलुङ, २९ भदौ उच्च अदालत पोखरा, बागलुङ इजलासले जेन्जी आन्दोलनका कारण स्थगित भएको मुद्दाको सुनुवाईलगायत अदालतको नियमित कामकारबाही सोमबारदेखि पूर्ववत् अवस्थामा सञ्चालन हुने जनाएको छ । आइतबार सार्वजनिक सूचनाआर्फत अदालतले साप्ताहिक पेसी सूचीमा चढाउनुपर्ने मुद्दाबाहेक अन्य मुद्दाको सुनुवाई नियमित सञ्चालन हुने जनाएको हो । यही भदौ २५ गते सूचना जारी गर्दै अदालतले अर्को सूचना जारी […]