पार्टीको विशेष महाधिवेशन गर्नुपर्ने कास्की कांग्रेसको माग
पोखरा, ५ असोज नेपाली कांग्रेस जिल्ला कार्यसमिति, कास्कीले पार्टीको विशेष महाधिवेशनको माग गरेको छ । आइतबार बसेको जिल्ला कार्यसमिति बैठकले देशको पछिल्लो अवस्थाका बारेमा गम्भीर समीक्षा गर्दै विशेष महाधिवेशनको माग गरेको पार्टीका सहसचिव तथा प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । बैठकले यथाशीघ्र क्रियाशील सदस्यता नवीकरण गरी यही मंसिरभित्र नै विशेष महाधिवेशन गर्ने नभए १४औं महाधिवेशनका […]