प्रजनन रुग्णता सम्बन्धी अन्तरक्रिया सम्पन्न
बागलुङ, २ जेठ समयमै पहिचान हुन नसक्दा प्रजननसम्बन्धी स्वास्थ्य समस्या जटिल बन्ने गरेको बताइएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा प्रजनन स्वास्थ्य तथा रोग सम्बन्धी मिडियाकर्मी र सरोकारवालासँग आयोजित अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख प्रविण शर्माले प्रजननसम्बन्धी समस्या लुकाउने तथा बेवास्ता गर्ने प्रवृत्तिका कारण समस्या थप जटिल बन्ने गरेको बताए । उनले बागलुङका निसीखोला, तमानखोला […]