डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान
बागलुङ, २२ साउन साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको संख्या दुई सय ४१ पुगेको छ । डेङ्गी सङ्क्रमण तीव्र भएपछि बिहीबारदेखि जिल्लामा ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान नष्ट गरी जीवनचक्र खल्बल्याउन उक्त अभियान सुरु गरिएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले बताउनुभयो । “टोल र समुदायस्तरमा डेङ्गीको सङ्क्रमण […]