बागलुङका युवाले सडकका खाल्डाखुल्डी पुरे, गमला राखेर सजाए
बागलुङ, २१ असोज बागलुङका दुई युवा व्यवसायी मिलेर सडकका खाल्डाखुल्डी पुर्नेदेखि बजार सरसफाइसम्मको काम गरेका छन् । उनीहरूले बागलुङ बजारका केही सडक र चोकमा फूलसहितका गमला राखेका छन् । सडक किनारामा फोहर संकलनका लागि डस्टबिन व्यवस्थापन गरेका छन् । सिर्जना फर्निचर उद्योगका विराट हरिजन र सगरमाथा इङ्क हाउसका नैबेद्य सिग्देल मिलेर स्वंयसेवी रूपमा बजार सरसफाइ […]