जोखिममा परेका ७१ गर्भवती र सुत्केरीको हवाई उद्धार
पोखरा, १८ पुस गण्डकी प्रदेशमा आव २०७७÷०७८ यता हालसम्म ७१ जना जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारले जटिल अवस्थाका गर्भवती, सुत्केरी र नवशिशुको हवाई उद्धार गरी सुविधासम्पन्न अस्पतालमा पु¥याउने गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा रमेशकुमार केसीले जोखिममा रहेका गर्भवती र […]