विद्यार्थीले गरे ढोरपाटनको वातावरण र जैविक विविधताको अध्यन
बागलुङ, १४ पुस वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस र धवलागिरि बहुमुखी क्याम्पसका विद्यार्थीले बागलुङको ढोरपाटन क्षेत्रको वातावरण (जलवायु) तथा जैविक विविधताको अध्ययन गरेका छन् । दिगो पर्यटन प्रवद्र्धन परियोजनाअन्तर्गत गरिएको उक्त अध्ययन तथा अनुसन्धानको निष्कर्षसहितको प्रतिवेदनलाई विद्यार्थीहरुले आइतबार बागलुङ सदरमुकाममा आयोजित सरोकार भएका पक्षहरुको बैठकमा प्रस्तुत गरे । विद्यार्थीहरूले ढोरपाटन क्षेत्रमा पुगेर गरेको स्थलगत […]