संविधानको रक्षाका लागि बागलुङमा ‘पापड’को मौन प्रदर्शन
बागलुङ, २७ भदौ शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) बागलुङले राष्ट्र र संविधानका पक्षमा आज मौन प्रदर्शन गरेको छ । नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासङ्घलगायत पेशागत सङ्गठनका प्रतिनिधिहरुले बागलुङ बजारमा प्रदर्शन गरेका हुन् । प्रदशर्ननमा सहभागीले हातमा संविधान र ‘देश बचाऔँ, संविधान जोगाऔँ’ लेखिएका प्लेकार्ड बोकेका थिए । बागलुङ बारको कार्यालय परिसरबाट सुरु […]