बागलुङ बारमा पहिलोपटक महिला नेतृत्व
उच्च अदालत बार एसोसियसन बागलुङको अध्यक्षमा अधिवक्ता गीता श्रीस काउचा थापा निर्वाचित भएकी छिन् । उनी बागलुङ बारको इतिहासमा पहिलो महिला अध्यक्ष हुन् । बारको ३३औँ अधिवेशनबाट श्रीसको नेतृत्वमा सर्वसम्मत समिति चयन भएको हो । अध्यक्षका अर्का उम्मेदवार हरिकृष्ण सुवेदीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि श्रीस सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । बारको उपाध्यक्षमा […]