• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

बागलुङमा लाग्यो कर्फ्यु

बागलुङ, २५ भदौ

जिल्ला प्रशासन कार्यालय, बागलुङले जिल्लाभर कर्फ्यु आदेश जारी गरेको छ ।
आज साँझ ६ बजेदेखि भोलि (बिहीबार) बिहान ६ बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो ।