प्रजनन स्वास्थ्य तथा अधिकारबारे सामुदायिक सचेतनामा जोड
पोखरा, २९ जेठ यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार सम्बन्धी सचेतना समुदायको तल्लो तहसम्म पु¥याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)द्वारा पोखरामा आयोजित समुदाय अभिमुखीकरण कार्यक्रममा सहभागी वक्ताहरूले प्रजनन स्वास्थ्यलाई मानव अधिकारको अभिन्न अङ्गका रूपमा स्थापित गर्न आवश्यक रहेको बताएका हुन् । सहजकर्ताका रुपमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल पत्रकार महासङ्घ […]