ताराखोलाको नीति तथा कार्यक्रम : कृषि, पर्यटन र रोजगारीमा जोड
बागलुङ, २ असार जिल्लाको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०८३र०८४ का लागि कृषि, पर्यटन, रोजगार, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार गाउँसभाको २०औँ अधिवेशनमा अध्यक्ष धनबहादुर विक ‘हिमाल’से प्रस्तुत गरेको नीति तथा कार्यक्रममा “श्रम, सहकारी, पर्यटन, कृषि, उद्योग र पूर्वाधार स् गुणस्तरीय स्वास्थ्य र शिक्षा, एक घर […]