गलकोट नगरपालिकाको ७४ करोड ९९ लाखको बजेट सार्वजनिक
बागलुङ, ११ असार गलकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७४ करोड ९९ लाख ८२ हजार ७ सय ६० रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरसभाको १९औँ अधिवेशनमा नगर उपप्रमुख फमलाल निउरे ले चालुतर्फ ५७ करोड ९६ लाख ५५ हजार ७ सय ६० रुपैयाँ र पूँजीगततर्फ १७ करोड ३ लाख २७ हजार रुपैयाँ गरी कुल […]