बडिगाड पोषणमैत्री गाउँपालिका घोषणा
बागलुङ, १६ असार जिल्लाको बडिगाड गाउँपालिकालाई ‘पोषणमैत्री स्थानीय शासनयुक्त गाउँपालिका’ घोषणा गरिएको छ । बडिगाड–५ ग्वालीचौरमा सोमबार आयोजित समारोहमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त घोषणा गर्नुभएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ल्याएको ‘पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि–२०८०’ ले तय गरेका ३४ वटा सूचक पूरा भएपछि बडिगाडलाई पोषणमैत्री गाउँपालिका घोषणा गरिएको […]