विद्यामन्दिर पुस्तकालयले मनायो ७९औँ स्थापना दिवस
बागलुङ, ९ माघ विद्यामन्दिर पुस्तकालय बागलुङको ७९औँ स्थापना दिवस त्रिदिवसीय कार्यक्रमसहित मनाइएको छ । वसन्त पञ्चमीका दिन शुक्रबार मूल समारोहको आयोजना गरिएको थियो । उक्त समारोहमा पुस्तकालयका पूर्वअध्यक्ष श्रवणलाल शाक्यलाई सम्मान गरिएको पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । सो अवसरमा बागलुङको गलकोट नगरपालिका–७ का लक्ष्मी, पुनम, पूजा र कृपा थापाले आफ्ना दिवङ्गत हजुरबुबा र […]