विपद्को जोखिमपछि बागलुङ नगरका विद्यालयमा दुई दिन बिदा
बागलुङ, ८ असोज बिहीबार अपरान्हदेखि बागलुङसहित देशका विभिन्न भूभागमा भारी वर्षा हुने पूर्वानुमान गरिएसँगै सम्भावित बाढीपहिरो र विपद्जन्य घटनालाई दृष्टिगत गरी बागलुङ नगरपालिकाका विद्यालय दुई दिन बन्द हुने भएका छन् । नगरपालिकाभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा आज र भोलि (असोज ८ र ९ गते) स्थानीय बिदा दिइएको नगरपालिकाका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले […]