चाडबाडको मौकामा ट्रेकिङ जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् तयारी
पोखरा, १९ असोज चाडबाडको याम छ । दसैँ सकिँदैछ । तिहार र छठ नजिकिँदै छ । यो बेला लामो बिदा हुने भएकाले तपाइँ पनि कतै घुम्न जाने योजनामा हुनुहुन्छ होला । दसैँ लगत्तैको झरीपछि मौसम खुलेको छ । शरद् याम ट्रेकिङका लागि पनि उत्तम मानिन्छ । असोज–कात्तिक आफैमा मुख्य पर्यटकीय याम पनि हो । पदयात्रा […]