अन्नपूर्ण क्षेत्रमा ११ महिनामा भित्रिए दुई लाख ७३ हजार बढी विदेशी पर्यटक
पोखरा, २१ मङ्सिर पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला ११ महिनामा दुई लाख ७३ हजार ६ सय ४६ विदेशी पर्यटक भित्रिएका छन् । तीमध्ये एक लाख १५ हजार पाँच सय ५५ अन्य देशका पर्यटक हुन् भने बाँकी भारतसहित दक्षिण एसियाली मुलुकका पर्यटक हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार गत जनवरीदेखि नोभेम्बरसम्ममा […]