अनलाइन ठगीबाट यसरी जोगिनुस्
पोखरा, २२ कात्तिक अनलाइन ठगीका घटना बढेको भन्दै जिल्ला प्रहरी कार्यालय, कास्कीले सावधानी अपनाउन सर्वसाधारणलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । कार्यालयले अनलाइनबाट सामान खरिद गर्दा सामान प्राप्त गरी सकेपछि मात्र भुक्तानी भुक्तानी गर्न, भरपर्दो बिक्रेतासँग मात्र कारोबार गर्न, महँगो सामान अप्यातिरो सस्तो मूल्यमा पाइएमा उक्त सामान चोरीको हुनसक्ने हुँदा सचेत रहन भनेको हो । […]