गायक तथा संगीतकार मल्ल बागलुङमा सम्मानित
बागलुङ, २७ जेठ गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल ‘बाबुराम–सरस्वती बज्राचार्य स्मृति कोष’बाट सम्मानित भएका छन् । बुधबार पुरस्कार कोषद्वारा आयोजित समारोहमा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले मल्ललाई २५ हजार नगदसहित दोसल्ला र सम्मानपत्र प्रदान गरेका थिए । बागलुङको गलकोटमा जन्मिएका मल्ललाई लामो समय देखि गीतसंगीत क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएबापत सम्मान गरिएको कोषका अध्यक्ष काजी रोशनले […]