विश्व रेडक्रस दिवसका अवसरमा बागलुङमा रक्तदान
बागलुङ, २५ वैशाख नेपाल रेड क्रस सोसाइटी को आयोजनामा बागलुङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय विश्व रेडक्रस दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागीहरूले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए । पछिल्लो समय अस्पतालहरूमा रगतको माग बढिरहेको अवस्थामा यस्ता कार्यक्रमले रगत अभाव न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको आयोजकले जनाएको छ । नेपाल रेड क्रस सोसाइटी […]