बागलुङमा मनाइयो मानव बेचबिखनविरूद्धको दिवस
बागलुङ, २० भदौ माववबेचबिखन र ओसारपसारका घटना नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको छ । मानव बेचबिखन तथा अवैध ओसारपसार विरूद्धको दिवसका अवसरमा शुक्रबार सदरमुकाममा आयोजित कार्यक्रमका वक्ताहरूले कुनै न कुनै रुपमा, महिला, बालबालिका र ज्येष्ठ नागरिकहरू बेचबिखनमा परे पनि उजुरी नआउने कारणले खोजीनितीमा असर परिरहेको बताएका हुन् । उनीहरुले मानव बेचबिखन जस्तो गम्भीर […]