कालिका कप भलिबलको उपाधि घले हार्भेस्टिङ अष्ट्रेलियालाई
बागलुङ, १६ चैत खुला कालिका कप पुरुष भलिबल प्रतियोगिताको उपाधि घले हार्भेस्टिङ अष्ट्रेलियाले जितेको छ। चैतेदशैं मेलाको अवसरमा कालिका भगवती गुठी व्यवस्थापन समितिद्वारा आयोजित प्रतियोगितामा सिद्धार्थ चस्मा घरलाई पराजित गर्दै घले हार्भेस्टिङ अष्ट्रेलिया च्याम्पियन बनेको हो। नेपाल पुलिस क्लबका खेलाडी आबद्ध रहेको घले हार्भेस्टिङ अष्ट्रेलिया र गण्डकी प्रदेश भलिबल टिमका खेलाडीहरूको बाहुल्यता रहेको सिद्धार्थबीचको फाइनल […]