बागलुङ बजारमा नक्कली नोट फेला, सतर्क रहन आग्रह
बागलुङ, ११ चैत बागलुङ बजारमा रु.हजार दरका एउटै नम्बर भएका नक्कली नोट फेला परेका छन्। विभिन्न बैंकमा ग्राहकले जम्मा गर्न ल्याएको रकमभित्र नक्कली नोट भेटिएको हो।बजार क्षेत्रमा नक्कली नोट भेटिन थालेपछि बागलुङ उद्योग वाणिज्य संघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले विज्ञप्ति जारी गर्दै व्यवसायी तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। जारी सूचनाअनुसार […]