बुधबारदेखि राष्ट्रिय आर्थिक गणना सुरू हुँदै
बागलुङ, १ वैशााख राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत स्थलगत तथ्याकं संकलन कार्य बुधबारदेखि सुरू हुँदैछ । आर्थिक गणनाका लागि देशभर छनोट भएका गणक र सुपरीवेक्षकका लागि पाँच दिनको तालिम दिएर कार्यस्थलमा खटाइएको राष्ट्रिय तथ्याकं कार्यालयले जनाएको छ । यही वैशाख दुई गतेदेखि असार ७ गतेसम्म आर्थिक गणना कार्य संचालन हुनेछ । जिल्ला आर्थिक गणना कार्यालय, बागलुङका […]