चैत्राष्टमी मेलाको आयव्यय सार्वजनिक, सात लाख बढी बचत
बागलुङ, ८ वैशाख कालिका भगवती गुठी व्यवस्थापन समितिले चैत्राष्टमी मेलाको आय–व्यय सार्वजनिक गरेको छ। गत चैत १० देखि १४ गतेसम्म सञ्चालन भएको मेलाको आय–व्यय मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो। मेलामा कुल ४३ लाख ८३ हजार ४२४ रुपैयाँ खर्च भएको छ भने ५१ लाख ६५ हजार ५५ रुपैयाँ आम्दानी हुदाँ ७ लाख ८१ हजार […]