बागलुङमा पर्यटन प्रवर्द्धनका लागि अन्तरक्रिया
बागलुङ, १ जेठ स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै प्राकृतिक सम्पदाको प्रभावकारी प्रचार–प्रसार गर्न सके पर्यटन प्रवर्द्धनसँगै होटल व्यवसायलाई पनि अगाडि बढाउन सकिने सरोकारवालाले बताएका छन् । पृथ्वी होटल व्यवसायी समिति कास्की, पोखरासँगको समन्वयमा होटल व्यवसायी संघ बागलुङले आयोजना गरेको आन्तरिक पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले बागलुङ र पोखराबीच परापूर्वकालदेखि नै व्यावसायिक सम्बन्ध रहँदै आएकाले त्यसलाई […]