नीति तथा कार्यक्रम : तीर्थ कुटनीतिमार्फत धार्मिक क्षेत्रको प्रर्वद्धन गरिने
पोखरा, २९ वैशाख सरकारले तीर्थ कुटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रर्वद्धन गर्ने भएको छ । आगामी आव २०८३र०८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने उल्लेख छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आध्यात्मिक पर्यटन प्रवर्द्धनका लागि ‘देवभूमि नेपाल’ राष्ट्रिय […]