बागलुङ जेसीजको अध्यक्षमा श्रेष्ठ
बागलुङ, २८ मङ्सिर बागलुङ जेसीजको ४८औँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट अध्यक्षमा अञ्जिला श्रेष्ठ सर्वसम्मत निर्वाचित भएकी छिन् । शनिबार सम्पन्न अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा बागलुङ जेसीजको नयाँ कार्यसमिति चयन भएको हो । जसको कार्यकारिणी उपाध्यक्षमा सुलभ खड्का, शुभम राजभण्डारी, उपाध्यक्षमा निशा कार्की, सुविशन श्रेष्ठ, अरुण श्रीस र निकेश खड्का रहेका छन् । निर्देशकमा अयुश श्रेष्ठ […]