मेयर कप फुटबल सुरु, उद्घाटन खेलमा बागलुङ निलो विजयी
बागलुङ, १४ मङ्सिर बागलुङ नगरपालिका, नगर खेलकद विकास समितिको आयोजनामा आइतबारदेखि तेस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । बाङ्गेचौर खेल मैदानमा सुरु भएको प्रतियोगिताको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले उद्घाटन गरे । उनले खेलकुदको विकासले नगरको गौरव बढाउने बताए । नगर प्रमुख श्रेष्ठले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले लगानी वृद्धि गर्दै आएको जनाए । प्रतियोगिताको […]