टेलिकम बागलुङको क्लिक–सेयर–विन प्रतियोगिताको विजेता घोषणा
बागलुङ, २१ माघ नेपाल टेलिकम, बागलुङले आफ्नो २२औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको क्लिक–सेयर–विन प्रतियोगिताका विजेता घोषणा गरेको छ । बुधबार कार्यालय परिसरमा नेपाल पत्रकार महासंघ, बागलुङका अध्यक्ष राम थापाले चिट्ठा मार्फत विजेता घोषणा गरेका हुन् । प्रतियोगिताका विजेताले पुरस्कारका लागि १ हप्ता भित्र कार्यालयमा सम्पर्क गर्नुपर्ने टेलिकमका प्रमुख सन्तोष बरालले बताए । विजेतालाई रसिदमा उल्लेख […]