बागलुङमा निषेधाज्ञा जारी
बागलुङ, २५ भदौ जिल्ला प्रशासन कार्यालय, बागलुङले जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । बुधबार बिहान ९ बजेदेखि अर्को आदेश नभएसम्मका लागि बागलुङ नगरपालिकाका वडा नं। १, २, ३ र ४ गलकोट नगरपालिकाको वडा नं। ३, ५ र ६ जैमिनी नगरपालिका वडा नं। १ को सबै क्षेत्र र ढोरपाटन नगरपालिकाको वडा नं। १, २ […]