मैत्रीपूर्ण फुटसलमा पत्रकार महासंघ बागलुङ विजयी
बागलुङ, २१ भदौ जेसीज सप्ताहअन्तर्गत शनिबार आयोजित बागलुङ जेसीज र नेपाल पत्रकार महासंघ, बागलुङबीच भएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा पत्रकार महासंघ विजयी भएको छ । रसआवर फुटसल मैदानमा भएको खेलमा पत्रकार महासंघले छ गोल गर्दा र जेसीज दुई गोलमा समेटियो । विजयी टिमका खेलाडीलाई बागलुङ जेसीजका पूर्वअध्यक्ष केशव वझालगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए […]