सहमति भए समयमै निर्वाचन सम्भव – डा. स्वर्णिम वाग्ले
बागलुङ, ५ पुस राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले अघिल्लो निर्वाचनमा आफ्नो सिट सहज नहुँदा संसदमा चाहेजति प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको बताएका छन्।त्यसैले यसपालि पाँच वर्षसम्म स्थिर सरकार गठन गर्न सक्ने गरी स्पष्ट बहुमतसहित आफूहरूलाई संसदमा पठाउन उनले आग्रह गरेका छन् उनले राष्ट्रपतिबाट समयमै निर्वाचन गर्ने म्यान्डेट प्राप्त भएकाले वर्तमान सरकारले समयमै चुनाव […]