जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङ नगरपालिकालाई
बागलुङ, २८ मङ्सिर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित १४औँ बागलुङ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङ नगरपालिकाले हात पारेको छ । शनिबार सम्पन्न प्रतियोगितामा २१ स्वर्ण, १६ रजत र ११ काश्य पदकसहित कुल ४८ पदक हाँसिल गर्दै बागलुङ नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डको उपाधि चुमेको हो । बागलुङ नगरपालिकाले एथ्लेटिक्सतर्फ ७ स्वर्ण, ६ रजत, ४ काश्य, […]