घोडाबाँधे ब्यारेकमा दलेल कवाज प्रदर्शन
बागलुङ, १२ वैशाख नेपाली सेनाको पश्चिम पृतना हेडक्वार अन्तर्गत बागलुङको घोडाबाँधेस्थित कालीजंग गणमा सञ्चालित सि.सं ९ सैन्य आधार तालिमबाट ९७ जना सैनिक जवान दीक्षित भएका छन् । शुक्रबार सैन्य आधारभूत तालिमको समापनसँगै अन्तिम दलेल कवाज प्रदर्शन गरिएको कालीजंग गणका गणपति प्रमुख सेनानी शिवबहादुर अधिकारीले जानकारी दिनुभयो । दलेल कवाजको पश्चिम पृतना हेडक्वारका पृतनापति उपरथी भोलानाथ […]