यी हुन् बजेटमा समेटिएका गण्डकीका योजना
पोखरा, १६ जेठ सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/०८४ को बजेट तथा कार्यक्रममा गण्डकी प्रदेशका महत्वपूर्ण योजना समेटिएका छन् । अर्थमन्त्री डा स्वर्णीम वाग्लेले सङ्घीय ससंद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेटमा यहाँका ठूला पूर्वाधार आयोजनादेखि पर्यटन प्रवद्र्धनसम्मका कार्यक्रम समावेश छन् । निर्माण सम्पन्न भएको वर्षौँ बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नससेको पोखरा अन्तर्राष्ट्रिय […]