पूर्वअध्यक्ष जिसीलाई मातृशोक, पत्रकार महासंघद्वारा दु:ख व्यक्त
बागलुङ, २० साउन नेपाल पत्रकार महासंघ, बागलुङ शाखाले आफ्ना पूर्वअध्यक्ष रामबहादुर जिसीकी आमा नन्दकुमारी जिसीको निधनप्रति दुस्ख व्यक्त गरेको छ । आज शोक वक्तव्य जारी गर्दै महासंघले दिवंगत जिसीप्रति श्रद्धाञ्जली अर्पण गर्दै मातृशोकमा पर्नुभएका पूर्वअध्यक्ष रामबहादुर जिसीसहित परिवार र आफन्तजनमा समवेदना प्रकट गरेको हो । आदर्श सञ्चार सहकारी संस्था लि। का अध्यक्ष हुमाकुमारी जिसी ‘अन्जु’की […]