पहिचान हुन नसकेका ७८ शव पोखरामा व्यवस्थापन
पोखरा, १६ भदौ रसुवाको भोटेकोशी नदीमा गत बुधबार गएको बाढीमा मृत्युवरण गरी पहिचान हुन नसकेका ७८ शव मङ्गलबार पोखरा महानगरपालिका–१६, लामाचौरको वनक्षेत्रमा जमिनुमुनि व्यवस्थापन गरिएको छ । शव पहिचान तथा परीक्षणका लागि विभिन्न जिल्लाबाट ल्याइएका एक सय दुई शवमध्ये ७८ शवलाई कानुनी प्रकृया पूरा गरी सुरक्षित रुपमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी उपरीक्षक […]