राजनीतिक मञ्चमा उक्लेका सपूत
बागलुङ, १४ माघ साङ्गीतिक यात्रामा देश दौडाहा गरेर काठमाडौँ फर्केका गायक तथा अभिनेता प्रकाश सपूतले केहीदिनअघि आफू राष्ट्रिय स्वतन्त्र पार्टीमा सक्रिय भएको औपचारिक घोषणा गरे । कलाकर्मबाट एकाएक राजनीतितिर मोडिएका उनले यसलाई जीवनकै कठोर निर्णयका रुपमा अर्थाएका छन् । साङ्गीतिक मञ्चबाट दर्शक/स्रोतालाई रिझाउँदै आएका सपूतले अन्ततः राजनीतिक मञ्च रोजेका छन् । रास्वपा सभापति रवि लामिछाने […]