कलामय शताब्दी घर, क्यानभासमा पोखिए कलाकार
बागलुङ , ७ पुस कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेले । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्रजसम्मका कलाकारको जमघट भयो । उनीहरुले अनुभव र सिकाइ साटासाट गरे । कलाका आयामबारे विमर्श गरे । कुश्मा कला परियोजनाले राखेको […]