विनम्रको गीतमा ‘जेनजी’ स्वर (भिडियोसहित)
बागलुङ, ४ असोज ‘भ्रष्टचार हामी सहन्नौँ कहिल्यै सहन्नौँ घुसखोरी यो देशको मुहार फेर्नलाई आयौँ जनताका छोराछोरी।।।’ हालैको ‘जेनजी’ आन्दोलनले उठाएको माग र मुद्दालाई गायक विनम्र खत्रीले गीतमा यसरी मुखरित गरेका छन् । बिहीबार युट्युबमा सार्वजनिक ‘हामी जेनजी पुस्ता’ गीतमा उनले ‘जेनजी’ पुस्ताको मनोभावलाई उजागर गरेका हुन् । भ्रष्टचार अन्त्य, सुशासन र आर्थिक समानताको मागसहित सुरु […]