बागलुङमा मनाइयो देवकोटा जयन्ती
बागलुङ, २३ कात्तिक विद्यामन्दिर पुस्तकालय, बागलुङले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाएको छ । जयन्तीका अवसरमा आइतबार प्रतियोगितात्मक कविता गोष्ठीसहित कविताकृति विमोचन गरिएको पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । कविता गोष्ठीमा स्रष्टा गोविन्दप्रसाद सुवदीले प्रथम र विजया शर्माले द्वितिय स्थान हासिल गर्नुभएशो थियो । विजेता स्रष्टालाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो […]