मानवसेवा आश्रमद्वारा आयोजित महायज्ञमा नौ कराड ७० लाख संकलन
बागलुङ, २९ कात्तिक मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण सहयोगार्थ बागलुङ नगरपालिका–४ निरयघाटमा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा रु. नौ करोड ७० लाख सङ्कलन भएको छ । यही कात्तिक २१ गतेदेखि सुरु भई शनिबार सकिएको महायज्ञमा थप सहयोग आउने क्रम जारी रहको महायज्ञ मूल आयोजक समितिका सह–संयोजक राजु खड्काले जानकारी दिए । उनले महायज्ञ […]