अलैँचीको राम्रो मूल्य पाएपछि बागलुङका किसान उत्साहित
बागलुङ, २४ कात्तिक अलैँचीले उचित मूल्य पाउँदा बागलुङका किसान उत्साहित बनेका छन् । अघिल्लो वर्षको तुलनामा उत्पादन केहि मात्रामा घटेपनि बजार मूल्य राम्रो पाउँदा किसान खुसी बनेका छन् । जैमिनी नगरपालीका–९ नमुना कृषि समूहका अध्यक्ष धर्मबहादुर थापाले अलैँचीमा डाँख्ला कुहिने, दाना नलाग्ने लगायतका समस्याले यो वर्ष उत्पादनमा उल्लेख्य वृद्धि नभएपनि उत्पादित अलैँची राम्रो मूलमा बिक्री […]