मेयर कप फुटबलको उपाधिका लागि बागलुङ र पैँयू भिड्ने
बागलुङ, १८ मङ्सिर बागलुङमा जारी तेस्रो संस्करणको मेयर कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक बागलुङ नगरपालिका (निलो) र पर्वतको पैयूँ गाउँपालिका भिड्ने भएका छन् । बुधबार भएको सेमिफाइनल खेलमा उदयपुरको कटारी नगरपालिकालाई पराजित गर्दै बागलुङ नगरपालिका (निलो) र म्याग्दीको बेनी नगरपालिकालाई टाइब्रेकरमा पराजित गर्दै पर्वतको पैँयू गाउँपालिका फाइनलमा प्रवेश गरेको हो । पहिलो सेमिफाइनल खेलमा […]